|
nepalqatar.com |
Refresh your browser for latest updates (best viewed at 1024X768) |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
News updated on: 05 March 2006
HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD
| दुवाईमा सवारी दुर्घटनामा तिन नेपालीको मृत्यु |
| नेक सम्वाददाता - 31/01/2006 |
|
युनाइटेड अरब इमिरेट्समा कार्यरत तीन नेपाली कामदारको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। शाही नेपाली राजदूतावास आवु धावीले जनाए अनुसार दुवाईको कोव्लामा भएको सडक दुर्घटनामा सिदिङ्ग ३ पाँचथरका अशोक राइ, जगतभन्ज्याङ्ग ४ स्याङ्गजाका चन्द्र बहादुर गुरुङ र दोबा ६ म्याग्दीका गमबहादुर गरबुझा रहेका छन्। कामको सिलसिलामा दुबइबाट फुजेहरातर्फ जादै गर्दा कोव्ला भन्ने ठाउमा दुर्घटना भएको हो। मृत्यु हुने सबै जना दुबई स्थित अल मुब्दी स्काफफोल्डिङ्ग कम्पनीका कामदार थिए ।
|
|
|
|
|
|
|
|
|
©nepalqatar.com |