|
nepalqatar.com |
Refresh your browser for latest updates (best viewed at 1024X768) |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
News updated on: 05 March 2006
HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD
|
अमेरीकामा श्री पशुपतिनाथको मन्दिर स्थापित |
| नेक सम्वाददाता - 28/02/2006 |
|
अमेरीकाको ह्युस्टन राज्यमा गत फेव्रुअरी २६ का दिन आचार्य श्री १०८ ताहाल किशोरजी महाराजको समुपस्थितिमा अमेरीकाकै पहिलो पागोडा स्टाईलमा बनाइएको श्री पशुपतिनाथ मन्दिरको उद्घाटन सम्पन्न भएको छ ।
ह्युस्टनमा बसोवास गर्ने नेपाली तथा भारतीयहरुको सहयोगमा स्थापित सो मन्दीर महाशिवरात्रीको पावन अवसरमा शिवलिङ्ग स्थापना गरी उद्घाटन गरीएको थियो । सो मन्दीरमा स्थापित शिवलिङ्ग नेपालबाट झिकाईएको थियो ।
फोटोको लागि यहां क्लीक गर्नुहोला
|
|
|
|
|
|
|
|
|
©nepalqatar.com |