nepalqatar.com

Refresh your browser for latest updates   (best viewed at 1024X768)

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back 

News updated on: 05 March 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


अफगानिस्तानमा अपहरित नेपाली एक मृत, एक जीवितै भेटिए

नेक सम्वाददाता - 01/03/2006
 

काठमाडौ दुई साताअघि अफगानिस्तानको काबुलबाट अपहरित दुई नेपालीमध्ये एक मृत अवस्थामा अर्का जीवितै फेला परेको अन्तराष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको

अफगानिस्तानमा कार्यरत तमनसिंह राना जित नारायण सोमबार फेला परेका हुन

अफगानिस्तानका सहायक गृह मन्त्री अब्दुल मलिक सिद्धिगीलाई उद्धृत गर्दै मंगलवार प्रकाशित समाचारमा अपहरितमध्ये जित नारायणको फोक्सोको समस्याका कारण उपचार नपाएर मृत्यु भएको उल्लेख दुबै नेपाली लण्डनमा मुख्यालय रहेको एक सुरक्षा कम्पनीमार्फत काबुलमा रहेको बेलायती सहयोग नियोगमा सुरक्षा गार्डका रुपमा काम गर्थे रोजगारदाता कम्पनीले मृतकको लास मुक्त रानालाई नेपाल पठाउने तयारी गरिरहेको समाचारमा उल्लेख


 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com