nepalqatar.com

Refresh your browser for latest updates   (best viewed at 1024X768)

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back 

News updated on: 11 March 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


मलेसियामा एनआरएन समन्वय समिति गठन

नेक सम्वाददाता - 11/03/2006
 

मलेसिया,  मलेसियामा हालै गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति गठन भएको छ ।

 
मलेसियाका नेपालीहरूको गत मार्च २ का दिन सम्पन्न भेलाले यो समिति गठन गरेको हो । समितिको अध्यक्षमा सुरेश मानन्धर, उपाध्यक्षद्वयामा शिला क्षेत्री र हरिकुमार भट्टराई, राष्ट्रिय संयोजकमा अर्जुन पौडेल शर्मा, सहसंयोजकमा शान्ति थापा र कोषाध्यक्षमा टीकाराम छन् । समितिका सदस्यहरूमा सुरज सुब्बा, नोलोयफर इयामु, कर्मा गुरुङ, सन्जु पौडेल घिमिरे, देवीलाल कँडेल, वीरेन्द्र श्रेष्ठ, दिवाकर पौडेल, योगेन्द्र ढकाल, एस पुरी छन् । मलेसियामा करिब दुई लाखभन्दा बढी नेपाली कार्यरत रहेका छन् ।


 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com