nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

 

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 29 April 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


नेपाल परिवार जर्मनीबाट एक लाख सहयोग 

नेक सम्वाददाता - 29/04/2006

नेपाल परिवार जर्मनीले जनआन्दोलनमा घाइते भएकाहरुको उपचारको लागि नेपाली रुपैयां एक लाख उपलब्ध गराएको छ । नेपाल परिवार जर्मनीका दिनेश मान्धरद्वारा प्रेसित विज्ञप्तीमा उक्त सहयोग उपलब्ध गराइएको उल्लेख छ ।

 

विज्ञप्तीमा "यस ऐतिहासिक जन आन्दोलनमा परी घाइते भएका नेपाली जनताको उपचारको लागि श्री मदन कृष्ण श्रेष्ठ र श्री हरि बन्श आचार्यले खोल्नु भएको जन आन्दोलन पीडित उपचार कोषमा नेपाल परिवार जर्मनिले रु एक लाख पठाएको छ" भनिएको छ विज्ञप्तीमा आउने दिनहरुमा राजनैतिक दलहरुको आपसी समझदारी र जनमतको आधारमा गठनहुने सरकारले नेपालमा दिगो शान्ति ल्याउने कुरामा विश्वास व्यक्त गरिएको छ ।

 

विज्ञप्तीमा आन्दोलनमा घाइते हुनेहरुको सिग्र स्वास्थ्य लाभ तथा दिवङ्गत हुनुभएका शहिदहरुको आत्माको चिर शान्ति तथा सहिदका परिवारहरुमा भावपूर्ण समवेदना प्रकट गरीएको छ ।

 


 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com