nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

 

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 03 May 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


क्यानाडामा नेपाली कार्यक्रम प्रस्तुत

नेक सम्वाददाता - 03/05/2006

क्यानेभिजनको आयोजनामा मुख्य अथिती गायक बुद्धिसागर बस्यालद्वारा सम्पन्न सांगितीक कार्यक्रम भब्यताकासाथ सम्पन्न गयो। सायदै क्यानाडामा यति राम्रो सांगीतीक कार्याकक्रम भएको यो प्राफेसनल लोकगायनकै इतिहांसमा पहिला अवसर थियो।

 

क्यानेभिजन क्यानाडाको निमन्त्रणामा पाल्नुभएका स्वरका धनि बुद्धिसागरका साथ स्थानीय कलाकारहरुमा यशस्वि सिवाकोटी ले आधुनिक पप् गित, नायक इश्वर थापाले मेरो हजुर बोलको गित गाउनुभएको थियो भने संगिता भट्ट रुपा भट्ट को तामाङ्ग सेलो, एलीसा श्रेष्टको नृत्यलाई दर्शकहरुबाट अतिनै प्रसंसा प्राप्त भएको थियो।

 

नयँ कलाकार टिना आचार्यले पहिलोपल्ट व्यवसायिक नृत्य प्रस्तुत गरेर झन चर्चा कमाईन् भने साथमा मधु कार्की, रबि सापकोटा, प्रकाश थापा, बिकल तिवारीले नृत्य प्रस्तुत गर्नुभएको थियो। कार्याक्रमको शुरुमा अतिथी कलाकार बुद्धिसागर बस्याललाई NCNC का नवनिर्वाचित अध्यक्ष राजकुमार राइले स्वागत गर्दै कार्यक्रमको अध्यक्ष्यता गर्नुभएको थियो भने कथाकार सुधाश्री ले मिठासपुर्ण कार्याक्रम संचालन गर्नुभएको थियो । हरि सिवाकोटीको डाइरेक्सनमा आयोजित उक्त कार्याक्रम क्यानाडाको बिभिन्न शहरहरुमा प्रदर्शन हुनेछ।


 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com