nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

 

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 24 May 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


नेपाली समाज यूएइको संगठन विस्तार

नेकका लागि जैकी मोजाहु, दुवाइ - 24/05/2006

नेपाली समाज यूएइ यति बेला सांगठनिक विस्तारमा लागेको बुझिएको नेपाली समाज यूएइको केन्द्रिय समितीको निर्वाचन भएको केही महिना लगत्तै यति बेला समाजले क्षेत्रिय समितीहरु गठन गर्ने कार्य गरिरहेको सांगठनिक रुपमा महत्वपूर्ण मानिएको दुबई क्षेत्रिय समिती भर्खरै मात्र गठन गरिएको

 

दुबईको फीसटेल रेष्टुरेन्टमा नेपाली समाजका उपसभापति श्री भूवन राईको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेलाले दुबई क्षेत्रिय समितीमा रबिन्द्र पौडेल अध्यक्ष, जगराज राई तथा ध्रुव उप्रेती उपाध्यक्ष, तर्कबहादुर कटुवाल सचिव, युवराज रोक्का कोषाध्यक्ष, प्रकाश कोइराला सह-सचिव तथा खगेन्द्र आचार्य, भक्तबहादुर क्षेत्री, गुनाकर भट्टराई (दीपक), कमल भंडारी भीम सुब्बालाई सदस्यमा निर्विरोध निर्वाचित गरेको

 

समाजका संवाद सचिव ललितकुमार शाक्यका अनुसार दुबई क्षेत्रिय समितीको लागि ज्ञानेन्द्र भुसाल, पुष्पक पाठक, मोहम्मद ऐयूब बाबुराम अर्याल रहेको चार सदस्यीय सल्लाहकार समितीको पनि गठन भएको

 

सो भेलामा समाजका महासचिव पदम राई, प्रशिक्षण तथा संगठन विभाग प्रमुख लक्ष्मण सापकोटा, समाजसेवी ध्रुव उप्रेती ज्ञानेन्द्र भूसालले आफ्नो मन्तव्य राख्नु भएको थियो


 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com