nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

 

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 25 May 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


स्पेनमा गैर आवासीय नेपाली संघ गठन

नेक सम्वाददाता - 25/05/2006

स्पेनमा गैर आवासीय नेपाली संघ स्पेन शाखा गठन गरिएको छ । गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय समितिमा स्पेनको प्रधिनिधित्व गर्नुहुने विरेन श्रेष्ठका अनुसार नवगठित राष्ट्रिय समन्वय समितिका अध्यक्षमा डिक बहादुर कार्की तथा उपाध्यक्ष द्वयमा नारायण प्रसाई तथा गणेशमा ताल्चावदेल रहनुभएको छ ।

 

स्पेनका बसोवास गरिरहेका नेपालीहरुको एक भेलाले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति स्पेनको गठन गरेको हो ।

 

समितिको कोअर्डिनेटरमा शिव भट्टराई सह-कोअर्डिनेटरमा विनोद वानिया कोषाध्यक्षमा श्रीमति अन्जु पाण्डे तथा महिला प्रनितिधिमा श्रीमति सरला सापकोटा छानिनु भएको छ ।

 

त्यस्तै सदस्यहरुमा सुरेश वज्राचार्य रामलाल कंडेल कविराज खनाल केशव वहादुर प्याकुरेल सन्जय मास्के कृष्ण श्रेष्ठ दिपक खरेल अनिल गुरुङ्ग तथा पुष्प राज भण्डारी रहनु भएको छ ।


 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com