nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 03 June 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


बृद्ध बृद्धाहरुको सहयोगार्थ अक्षयकोषको स्थापना

नेक सम्वाददाता - 03/06/2006

बृद्ध बृद्धाहरुको सेवामा कार्यरत संस्था टेकनाथ स्मृति कोष स्याङ्गजाको सहयोगार्थ जापानमा रहेका नेपालीहरुद्धारा सहयोग गरिएको गुन्माकेन, जापानमा आयोजित एक कार्यक्रममा कोषका संरक्षक श्री रामराज रिजालले सहयोगदाताहरु श्री वुद्धि शेरचन, यादव परराजुली, श्याम केसी, कृष्ण बस्नेत, नरेन्द्रशाह, रमेश रायमाझि, उत्तम पाठक, ध्रुुव अर्याल, कृष्ण थापा मगरलाई हार्दिक धन्यवाद  ज्ञापन गर्दै आफ्नो जीवनको अधिकांश दिनहरु मानवअधिकार समाजसेवामा समर्पण गर्नुभएका स्व. टेकनाथ रिजालको एक सयौ जन्मजयन्ति तथा तह्रौं बार्षिकीको पुण्य स्मृति दिवसको अवसर पारेर रु एकलाख को अक्षयकोष स्थापना गरिएको जानकारी दिनुभएको थियो। कोषको सक्रियतामा समाज तथा परिवारबाट अपहेलित असाहय बृद्धबृद्धाहरुको सम्मान गर्दै उनिहरुको उचित व्यवस्थापन तथा पुनर्स्थापनाको लागि पहल गरिने जनकारी पनि  गराइएकोथियो।


 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com