|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 26 August 2006
HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD
|
क्यानाडाबाट क्यानेभिजन अनलाइन टीभीको शुभारम्भ |
| नेक सम्वाददाता - 26/08/2006 |
|
क्यानेभिजन क्यानाडाले नयाँ विधुतीय प्रविधीमार्फत क्यानाडाबाट अनलाइन टेलीभीजनको यही अगस्ट २१ तारिख साँझदेखि आफ्नो प्रसारण शुरु गरेको छ । क्यानडाबाट प्रशारण हुने यो अनलाइन टेलीभिजन साप्ताहिकरुपमा विभिन्न कार्यक्रमसहित विश्वव्यापी हेर्न सकिने छ, जसले देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई छुट्टै मनोरञ्जन दिने विश्वास गरिएको छ । कान्तिपुर टेलीभीजनका कार्यक्रम उत्पादक तथा प्रसीद्ध लोकगायक बुद्धिसागर बस्यालको सञ्चालकत्वमा सञ्चालीत टेलिभिजन व्यवस्थापन समितिमा निम्न बमोजीम पदाधिकारी रहेको प्राप्त समाचारमा जनाइएको छ । जसमा महासचिवमा कमलमणी थपलिया, व्यवस्थापन निर्देशक यशस्वी सिवाकोटी (निर्देशक अनलाईन नेटवक तथा सम्पादक), तुलसा थपलिया (निर्देशक, उत्पादन), गोविन्दसिंह राउत, इश्वर थापा, प्रकाश थापा, चेतनाथ रिमाल, डा. नरहरी खतिवडा, मधु कार्की, रवि सापकोटा, प्रमोद लामिछाने, रमेश खतिवडा, सुरेन उप्रेती रहेका छन् ।
यस्तैगरी, सल्लाहकार समितिमा रोवेटशन (कार्यकारी निर्देशक), प्रलाहृद कार्की (संस्थापक प्रिन्सिपल कान्तिपुर कलेज), प्रो. रामकृष्ण रेग्मी (एचओडी मास कम्यूनिकेशन एण्ड जोर्नालिजम केसीसी), लीलानाथ दाहाल (पत्रकार, कान्तिपुर पब्लिकेशन), सन्तोष थपलिया (स्वतन्त्र पत्रकार), गिरिश पोखरेल (नेपालीपोष्ट अमेरिका), अशोक सुवेदी (नवयुग साप्ताहिक), डा. गोपालकृष्ण सिवाकोटी (मानवअधिकारवादी), एम.बी. थापा (मानवअधिकारवादी) तथा हरि सिवाकोटी रहेको जनाइएको छ ।
क्यानेभिजन अनलाईन टेलिभिजन www.canevision.net मा हेर्न सकिनेछ ।
|
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |