nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 23 September 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


नवनियुक्त कार्यवाहक राजदुतको स्वागत

हरि खड्का, युएई - 23/09/2006

यु... का लागि नवनियुक्त कार्यवहाक राजदूत श्री मोहन कृष्ण श्रेष्ठ तथा श्रीमति श्रेष्ठको स्वागत तथा सम्मानमा नेपाली समाज, यु...ले हिजो फिष्टेल रेष्टुरेण्ट बरदुवईमा एक बिशेष स्वागत कार्यक्रमको आयोजना गर्यो । नेपाली समाज युएईका केन्द्रिय सभापति कृष्ण ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा काव राजदूत तथा श्रीमतीलाई दोसल्ला ओढाई स्वागत गरिएको थियो । उक्त कार्यक्रममा नेपाली राजदूतावासको द्धितिय सचिव प्रकाश मणि पौडेल तथा तृतिय सचिव बिक्रम  गिरी तथा वंहाहरुको श्रीमतीहरुको पनि उपस्थित थियो सो अवसरमा नेपाली समाज युएईका ११ वटै क्षेत्रिय समितिका प्रतिनिधिहरुका साथै विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुको पनि उपस्थिति थियो ।

 

उक्त कार्यक्रममा कार्यवाहक राजदूतले युएइमा रहेका नेपालीहरुको समस्यालाई संभव भएसम्म छिटो छरितो समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो नेपालीको समस्यालाई एक्लो राजदुतावासले मात्र समाधान गर्न संभव नभएको हुंदा नेपाली समाजसंग समन्वय गरी अगाडी बढ्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो


 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com