nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 11 November 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


लिम्बू समुदाय युएइ क्षेत्रिय कार्य समिति गठन

नेक सम्वाददाता - 11/11/2006

युएई (दुबइ), नोभेम्बर १०, २००६ का दिन प्रवासी लिम्बू समुदाय युएइ (प्रलिस), केन्द्रिय कार्य समितिको आयोजना तथा सरोज पहाँङ्गो लिम्बूको सकृयतामा युएइको उम अल क्वीन क्षेत्रमा कार्यरत लिम्बुहरुको बृहत भेलाले क्षेत्रिय कार्य समितिको गठनक्रममा निम्नानुसारका पदाधीकारीहरु रहेको सात सदस्यीय प्रलिस युएइ उम अल क्वीन क्षेत्रिय कार्य समितिको गठन गरको

 

केन्द्रिय पदाधिकारीहरुको साथमा नवगठित उम अल क्वीन क्षेत्रिय कार्यसमितिका पदाधिकारीहरु

उपरोक्त कार्यक्रममा प्रवासी लिम्बू समुदाय युएइ (प्रलिस) केन्द्रिय कार्यसमितिका अध्यक्ष पिएस निङ्गलेकु लिम्बू "निश्चल", महासचिव मनकुमार लावती लिम्बू, सचिव लोकमान थलङ लिम्बू, कोषाध्यक्ष पदम पन्दाक लिम्बू तथा केन्द्रिसदस्यहरु बिक्रम थलङ लिम्बू तथा दुर्योधन लावती लिम्बूको उपस्थिती रहेको थियो

 

नवगठित उक्त क्षेत्रिय कार्य समितिको अध्यक्षमा राजु फोम्बो लिम्बू (तेह्रथुम), उपाध्यक्षमा भीम वनेम लिम्बू (संखुवासभा), सचिवमा मनी लावती लिम्बू (पाँचथर), कोषाध्यक्षमा बिजय साँवा लिम्बू (मोरङ) सदस्यहरुमा क्रमशः जितेन सेरेङ्ग लिम्बू (झापा), बलबहादुर लावती लिम्बू (पाँचथर), तेजमान मादेम्बा लिम्बू (तेह्रथुम)   सल्लाहकारमा नरबहादुर साँवा लिम्बू (झापा) रहेका छन्

 

प्रलिस केन्द्रिय कार्य समिति गठित भएको पन्ध्रदिनभित्रै क्षेत्रिय कार्य समितिको गठन, इमिरेट्स्‌को सबैभन्दा सानोक्षेत्र उम् अल् क्वीनबाट, कार्य शुरु गरि "कुरा कम काम बढी" भन्ने सिद्धान्तको चरितार्थ गरेको युएइमा कार्यरत समस्त लिम्बूहरुमा सामाजिक मेल (social harmony) को पुनर्जागरणको लहरहरु आएको यसले पुष्टि समेत गर्दछ

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com