nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 09 April 2007

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


दुवईमा नव बर्ष साँझ २०६४ सम्पन्न

बालचन्द्र पोखरेल, दुवई - 09/04/2007

मोरङ्ग जिल्लाको पथरी गा.वि..का प्रवासी नेपालीहरुले पथरी यूवा समाज स्थापना भएको छोटो समयमानै यू..इमा रहेका कलाकारहरुलाई समेटी नव बर्ष २०६४ सालको पावन अवसरमा यहि अप्रिल २००७ का दिन वरदुवई स्थित एभरेष्ट होटेलमा नव बर्ष साँझ २०६४ सास्कृतिक कार्यक्रम सम्पन्न गरयो

 

संस्थाका अध्यक्ष मोहन नेपालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा यू..इका लागि का.वा. राजदूत मोहनकृष्ण श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन मोहन गौतमले गर्नु भएको थियो भने कार्यक्रम संयोजक रमेश खड्का हुनुहुन्थ्यो

 

अतिथिको हातबाट कार्यत्रमको विधिवतरुपमा उद्धघाटन गरिएको थियो स्वागत मन्तब्य सुरेश भट्टर्राईले तथा संस्थाको गतिविधी उद्देश्य सचिव महेन्द्र गौतमले दिनु भएको थियो स्वागत गित सम्पूर्ण कलाकारहरुबाट प्रस्तुत गरिएको थियो सुनिता तामाङ्गले मायालुको देशमा माया खोजी आईपुगे बोलमा नृत्य देखाएकी थिईन् नवराज घिमिरेको तिमी हो लाखौको धड्कन बोल गितले सम्पूर्ण दर्शकहरुलाई नचाएको थियो मिना वाईले झलभली आँखैमा बोलको नृत्य देखाएकी थिईन् ग्याल्वो लामाको कमेडी सोले दर्शकहरुलाई निकै मनोरञ्जन दिएको थियो रमेश खड्का ग्याल्वो लामाको कमेडीले दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन दिएको थियो सरोज खड्का सुनिता तामाङ्ग ले यूगल नृत्य प्रस्तुत गरेका थिए सरस्वती लामा, प्रतिप राना माया लामा, ज्ञान लामा, इन्द्र सुवाल, मिना वाईवा, यतिराज चापागाई ले गित तथा नृत्य प्रस्तुत गरेका थिए कार्यक्रमको अन्त्यतिर कलाकारहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो अन्त्यमा जयप्रसाद विमलीको वारी जमून पारी जमुना बोलको नृत्यका साथमा कार्यक्रम समापन गरिएको थियो

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com