|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 13 January 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
नेपालीको मृत्युसंख्या थप ३ सहित १४० पुग्यो |
| नेक सम्वाददाता - 08/01/2007 |
|
सन् २००६ मा विभिन्न कारणबाट मृत्युहुने नेपालीको संख्या १४० पुगेको कुरा यहाँ स्थित नेपाली दूतावासले जनाएको छ । थप ३ जनाको मृत्यु भएको खबर ढिला गरि प्राप्त हुन आएको वताउदै दूतावासले अब यो संख्या १४० पुगेको वताएको छ । सो संख्या गत वर्ष ११८ रहेको थियो भने सन् २००४ मा १०४ मात्र थियो ।
थप हुन आएको संख्याले गत सन् २००६ मा मृत्युहुने नेपालीहरुको मध्ये अक्टुवर र डिसेम्बरमा १७/१७ पुगेको छ । प्राप्त नयाँ संख्या अनुसार कार्डियो-रेस्पिरेटोरी फेलियरबाट मृत्यु हुने नेपालीको संख्या ६२, सडक दुर्घटनाबाट ३४, कार्यस्थल दुर्घटनाबाट २६, आत्महत्याबाट ७, तथा विभिन्न रोगका कारण ११ जना प्राप्त तथ्याङ्कमा जनाईएको छ ।
थप समाचार: कतारमा २००६ मा १३७ जना नेपालीको मृत्यु
|
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |