|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 29 January 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
ईन्टरनेशनल डे मा नेपालीको सहभागिता |
| नेक सम्वाददाता - 29/01/2007 |
|
कतारको अलखोर कम्युनिटी अन्तर्गतको ब्रिटिश स्कुल भनेर चिनिने अलखोर इन्टरनेशनल स्कुलको आयोजनामा भएको इन्टरनेशनल डे कार्यक्रममा नेपालीले पनि सहभागिता जनायो । ३५ राष्ट्रको संयुक्त आयोजनामा आयोजित उक्त कार्यक्रममा नेपालले आफ्नो तर्फबाट बिभिन्न प्रकारका भोजनादि, राष्ट्रियता झल्काउने र हिमाल, पहाड, तराई चिनाउने तस्बिरहरु साथै बिश्वमै शान्तिका प्रतिक भगवान गौतम बुद्धको तस्बिर पनि प्रदर्शन गरेका थियो ।
नेपाली खाना र नेपाली संस्कृति, भेषभुषामा बाहिरी मुलुकका मानिसहरुको बढि मात्रामा आकर्षित देखिन्थे । Akis Infant School बाट ध्वजा पताकामा सुसज्जीत कार इण्डियन स्कुल हुदै ब्रिटिस स्कुलको प्राङगढ पुगेको थियो ।
दुर्गा प्रसाद खनाल, भुवन गुरुङ र तेन्जि नोर्गे शेर्पाले नेपाली भेषभुषामै नेपाली गीत संगीत अनि ब्याण्ड बजाउदै परेडको रुपमा उक्त कार्यक्रम मैदान परिक्रमा गरेका थियो । कार्यक्रम सबैले मनपराएका थिए । कार्यक्रममा विषेश सहयोग गर्नु हुने राजेन्द्र श्रेष्ठ एबं वहाको परिवार, सन्ध्या ग्रुपका अध्यक्ष कान्छा तामाङ तथा कृष्ण रानालाई धन्यवाद दिईएको थियो ।
|
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |