|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 30 October 2006
HOME -> NEWS -> NEWS FROM QATAR
|
"प्रवासको किरण" प्रकाशित |
||
| नेक सम्वाददाता - 29/10/2006 | ||
दोहा, मोरङ सुनसरी प्रवासी युवा समाज दोहाले "प्रवासको किरण" आफ्नो मुखपत्रको दोस्रो अंक प्रकाशित गरेको छ ।
नेपालीहरुको दोस्रो महान पर्व दिपावलीको अवसर पारेर प्रकाशित सो पत्रिकाको प्रधान सम्पादक सन्तोष कुमार श्रेष्ठ तथा सम्पादकहरु कुमार कार्की र निमेश गिरी रहनु भएको छ भने सह सम्पादन सरोज वास्तोला तथा उत्तम श्रेष्ठ सेनले गर्नुभएको छ ।
कतारमा कार्यरत नेपालीहरुको समसामयिक गतिविधि तथा मोरङ सुनसरी प्रवासी युवा सेवा समाजको प्रगति विवरण समावेश गरिएको सो पत्रिकामा विभिन्न लेख रचना तथा गजल कविताहरु पनि समावेश गरिएको छ ।
युवा नेता गगन थापासंगको विशेष अन्तरवार्ता तथा नायिका रेखा थापासंगको कुराकानी समावेश गरिएको यस अंकमा देशको वदलिन्दो राजनैतिक पृष्ठभूमीमा आधारीत लेख रचनाहरुको समिकरण उल्लेख्य रहेको छ ।
कतारी रियाल ५ मुल्य राखिएको सो पत्रिका मोरङ सुनसरी प्रवासी युवा समाज दोहाका प्रतिनिधिहरुसंग सम्पर्क गरि प्राप्त गर्न सकिने छ । |
||
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |