nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 31 October 2006

HOME -> NEWS -> NEWS FROM QATAR


नेपाली टिभी हेर्न कार्ड चाहिने; दैनिक एक रियाल लागत

नेक सम्वाददाता - 31/10/2006

वेलायतबाट प्रसारण हुँदै आएको नेपाली टिभी हेर्न कार्ड चाहिने कुरा नेपाली टिभीका प्रवन्ध निर्देशक विजय थापाले वताउनुभएको छ । हालसम्म फ्रि टु एयर गर्दै आएकोमा केहि समयदेखि सिग्नल ईन्क्रिप्टेड गरिएको कारण नेपाली टिभी हेर्न नमिल्ने भएको थियो ।

 

हाल प्रयोगमा रहेको Hotbird Satellite Antenna मै प्रसारण हेर्न सकिने भएता पनि सो टिभी च्यानललाई सशुल्क गरिएको हुँदा कार्ड किनेर रिसिभरमा राखेपछि मात्र नेपाली टिभी आउने थापाले वताउनुभयो । कतारको लागि दैनिक एक रियाल शुल्क निर्धारण गरिएको जनाउदै नेपाली टिभीको कार्ड वजारमा उपलब्ध भईसकेको जानकारी पनि थापाले दिनुभयो ।

 

नेपाल कतार डक कममा संचालकसंगको संक्षिप्त कुराकानीमा कतारमा नेपाली टिभीको दर्शकको संख्या ठूलो रहेको वताउनदै निकट भविष्यमा कतारमा कार्यरत नेपालीहरुकै विषयमा आधारित कार्यक्रमहरु पनि प्रसारण गर्ने योजना रहेको प्रष्ट पार्नुभयो ।

 

नेपाली टिभीको बारेमा विस्तृत जानकारी www.nepalitv.com मा उपलब्ध भएको तथा स्थानिय स्तरमा आवश्यक सेवा पुर्याउन तथा कार्ड खरिद गर्नको लागि ज्योति (मोवाईल ५१९८६१८) अथवा सुनिल (मोवाईल ५६१७७८२) लाई सम्पर्क गर्न सकिनेछ ।

 

नेपाली टिभीका प्रवन्ध निर्देशक विजय थापासंगको छोटो कुराकानी

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com