nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 09 November 2006

HOME -> NEWS -> NEWS FROM QATAR


एक महिनामा तिन स्याङ्जालीको मृत्यु

नेक सम्वाददाता - 09/11/2006

दोहा, गत अक्टुवर महिनामा स्याङ्जा जिल्लावासी तिनजनाको मृत्युभएको कुरा स्याङ्जा सहयोग समाजका अध्यक्ष पूर्ण केसीले वताउनुभएको छ ।

 

स्याङ्जा जिल्ला आलमदेवी गाविस वार्ड नं. १ घर भई गत एक महिना अधिमात्र दोहा स्थित गार्डेन हाउसमा कामका सिलसिलामा कतार आएका वर्ष २० का रुमनाथ पाण्डेको गाराफामा सडक दुर्घटनामा परी मृत्युभएको छ भने ४५ दिन अधिमात्र अलहडा कम्पनीमा कामका सिलसिलामा आएका क्याक्मी गाविस वार्ड नं. २ का खड्ग बहादुर मानन्धरको सुतेकै अवस्थामा मृत्युभएको छ । निज मानन्धरको पार्थिव शरीरलाई स्याङ्जा सहयोग समाजका संस्थापक कोषाध्यक्ष नरेश बहादुर जीसीको विशेष सहयोगमा हिजो बुधबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरीएको केसीले वताउनुभएको छ ।

 

त्यस्तै अर्जुनचौपारी घरभई विगत १० महिनादेखि अलमारीया कम्पनीमा कार्यरत टिकाराम चापागाईको सुतेकै अवस्थामा गत ६ तारिख मृत्युभएको थियो ।

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com