कतारमा कार्यरत नेपाली तथा नेपाली संघ संस्थाहरुलाई अनुरोध

 

नेपालकतार डट कमले कतारमा स्थापित सबै नेपाली संघ संस्थाहरुको विवरण आफ्नो वेव साइटमा अध्यावधिक गर्ने प्रयास गरिरहेको यहांहरुलाई विधितै छ । यसलाई पुर्णता दिन यहांहरुको सहयोग अपेक्षा हामीले राखेका छौं । नेपालकतार डट कममा उपलब्ध संघ संस्थाहरुको नाम तथा त्यस सम्बन्धी जानकारी अध्यावधिक छ/छैन एकिन गरि, त्यस सम्बन्धी जानकारी हामीलाई उपलब्ध गराई सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।

(हामीसंग उपलब्ध भएका सामाजिक संघ संस्थाहरुको नामावली)

के के पठाउंने ?
संस्थाको नाम
पत्राचार ठेगाना (पोष्ट बक्स नम्बर समेत)
सम्पर्क फोन न
फ्याक्स न
वर्तमान कार्यसमितिका पदाधिकारीहरुको नाम, पद तथा सम्पर्क नं

कसरी पठाउंने ?
फ्याक्स मार्फत ९७४-४४३११७१
अथवा

इ-मेलः Info@nepalqatar.com
 

त्यसै गरि कतारमा कार्यरत नेपालीहरुको विवरण अध्यावधिक गर्न निम्न अनुसारको आफ्नो व्यक्तिगत विवरण उपलब्ध गराईदिनु हुन अनुरोध गर्दछौ

(हामीसंग उपलब्ध भएका व्यक्तिगत विवरण)

 

आफ्नो नाम

हाल कार्यरत कार्यालयको नाम तथा पद
पत्राचार ठेगाना (पोष्ट बक्स नम्बर समेत)
सम्पर्क फोन न
फ्याक्स न
कुनै सामाजिक संस्था संग आवद्ध भएमा सो को नाम तथा वहाल रहेको पद